कार्बन पेपर

Romanized: kaarbana pepara, kaarbana pepar, karbana pepar, karbana pepara

टङ्कन आदिमा प्रतिलिपि निकाल्न कागतको बिचमा हाली प्रयोग गरिने एकापट्टि कार्बन लगाइएको पातलो पत्र वा कागत;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
टङ्कन आदिमा प्रतिलिपि निकाल्न कागतको बिचमा हाली प्रयोग गरिने एकापट्टि कार्बन लगाइएको पातलो पत्र वा कागत; प्राङ्गारपत्र।

सम्बन्धित शब्दहरू