पेपर

Romanized: pepar, pepara

कागज; कागत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कागज; कागत।
२.
अखबार।
३.
प्रश्नपत्र।
४.
सुर्तीलाई कागतमा बेरी बनाइएको एक प्रकारको बिडी।

सम्बन्धित शब्दहरू