पेपरवेट

Romanized: peparavet, peparaweta, peparawet, peparabeta

कार्यालय आदिमा कागतपत्र नउडून् भनी थिचेर राख्ने सिसा, पत्थर आदिको गहुँगो साधन; थिचौटो; कागतढुङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यालय आदिमा कागतपत्र नउडून् भनी थिचेर राख्ने सिसा, पत्थर आदिको गहुँगो साधन; थिचौटो; कागतढुङ्गी।

सम्बन्धित शब्दहरू