गेसपेपर

Romanized: gesapepar, geshapepara, geshapepar, gesapepara

जाँचमा आउने सम्भावित प्रश्नको उत्तर भएको पुस्तक वा पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
जाँचमा आउने सम्भावित प्रश्नको उत्तर भएको पुस्तक वा पुस्तिका।

सम्बन्धित शब्दहरू