पुगेसपुगेस
Romanized: pugesapuges, pugesapugesha, pugeshapugesa, pugesapugesh
नाममात्रले पुग्ने वा पुग्यो भन्न मात्र सुहाउने; पर्याप्त मात्रामा नपुगेको; अल्प मात्रामा मात्र पुगेको वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नाममात्रले पुग्ने वा पुग्यो भन्न मात्र सुहाउने; पर्याप्त मात्रामा नपुगेको; अल्प मात्रामा मात्र पुगेको वा पुग्ने।
२.
(नाम)
नपुग्ला कि भन्ने भय।