कार्यकलाप
Romanized: kaaryakalaapa, kaaryakalaap, kaaryakalapa, karyakalaapa
कामसम्बन्धी गतिविधि; कामकारबाई; काम गर्ने विधि वा तरिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कामसम्बन्धी गतिविधि; कामकारबाई; काम गर्ने विधि वा तरिका।