कार्यक्रम

Romanized: kaaryakrama, kaaryakram, karyakram, karyakrama

कुनै विशेष काम (समारोह, आयोजना, योजना, गोष्ठी; सेमिनार आदि) का विविध अङ्गको सम्पादन गर्न तयार पारिएको क्रम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै विशेष काम (समारोह, आयोजना, योजना, गोष्ठी; सेमिनार आदि) का विविध अङ्गको सम्पादन गर्न तयार पारिएको क्रम वा सिलसिलापछि हुने कुनै पनि कामको योजना वा प्रक्रिया।
२.
त्यस्ता कामकुराको मुद्रित सूची; तालिका।

सम्बन्धित शब्दहरू