साझा कार्यक्रम
Romanized: saajhaa kaaryakrama, saajha kaaryakrama, saajhaa kaaryakram, saajhaa karyakrama
कृषकहरूलाई आवश्यक ऋण दिनु, कृषिसामग्री तथा कृषिउपजका बिक्रीवितरणको व्यवस्था मिलाउनु, दैनिक उपभोग्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कृषकहरूलाई आवश्यक ऋण दिनु, कृषिसामग्री तथा कृषिउपजका बिक्रीवितरणको व्यवस्था मिलाउनु, दैनिक उपभोग्य सामानहरूको बेचबिखनको व्यवस्था गर्नु र ग्रामीण क्षेत्रमा किसानहरूबाट निक्षेप प्राप्त गरी पुँजीको परिचालन गर्नुजस्ता मुख्य उद्देश्य भएको कार्यक्रम।