साझा प्रकाशन

Romanized: saajhaa prakaashana, saajha prakaashana, saajhaa prakaashan, saajhaa prakashana

नेपाली भाषा र साहित्यको विकासमा सक्दो योगदान गर्दै विभिन्न विषयमा पुस्तकहरूको प्रकाशन तथा विक्री, वितरण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपाली भाषा र साहित्यको विकासमा सक्दो योगदान गर्दै विभिन्न विषयमा पुस्तकहरूको प्रकाशन तथा विक्री, वितरण गर्ने उद्देश्यले वि. सं. २०२२ मा नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा गठित संस्था।

सम्बन्धित शब्दहरू