सामयिक प्रकाशन

Romanized: saamayika prakaashana, saamayika prakaashan, saamayika prakashana, samayika prakaashana

कुनै विशेष चाडपर्व आदिको समय मिलाई वा वेला-बखत प्रकाशनमा ल्याइने पत्रपत्रिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विशेष चाडपर्व आदिको समय मिलाई वा वेला-बखत प्रकाशनमा ल्याइने पत्रपत्रिका।

सम्बन्धित शब्दहरू