सामयिक चर्चा

Romanized: saamayika charchaa, saamayika charcha, samayika charchaa, saamayika charch

रेडियो, पत्रपत्रिका आदिबाट बेलाबखत प्रचार- प्रसारमा ल्याइने समसामयिक जल्दाबल्दा घटना, विषय वा समाधानका उपाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रेडियो, पत्रपत्रिका आदिबाट बेलाबखत प्रचार- प्रसारमा ल्याइने समसामयिक जल्दाबल्दा घटना, विषय वा समाधानका उपाय।

सम्बन्धित शब्दहरू