नामावली प्रकाशन
Romanized: naamaavali prakaashana, naamaavali prakaashan, naamaavali prakashana, naamavali prakaashana
परीक्षामा उत्तीर्ण छात्रहरूको, कुनै पदका प्रत्याशीहरूको र अरू कार्यमा संलग्न हुन चाहने वा संलग्न भएका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परीक्षामा उत्तीर्ण छात्रहरूको, कुनै पदका प्रत्याशीहरूको र अरू कार्यमा संलग्न हुन चाहने वा संलग्न भएका व्यक्तिहरूको नामको सूचीको प्रकाशन; सम्बन्धित नामावली बाहिर टाँस्ने काम।