साझा भण्डार

Romanized: saajhaa bhandaara, saajha bhandaara, saajhaa bhandaar, saajhaa bhandara

सर्वसाधारण जनतालाई सुपथ मूल्यमा उपभोग्य मालसामान उपलब्ध गराउने र उपभोक्ता र उत्पादकका बिचमा सिधा सम्बन्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सर्वसाधारण जनतालाई सुपथ मूल्यमा उपभोग्य मालसामान उपलब्ध गराउने र उपभोक्ता र उत्पादकका बिचमा सिधा सम्बन्ध कायम गराउने उद्देश्यले साझा केन्द्रीय सङ्गठनको तेस्रो संस्थाका रूपमा २०२१ सालमा स्थापित संस्था।

सम्बन्धित शब्दहरू