साझा
Romanized: saajhaa, saajha, sajhaa, saajh
धेरै जनाका हकको; धेरै जनाको हिस्सा भएको; सजिया; साजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत साज्झओ]
१.
धेरै जनाका हकको; धेरै जनाको हिस्सा भएको; सजिया; साजा।
२.
सम्मिलित व्यक्तिहरूमध्ये लगानी भएको मूल धनअनुसार समान अनुपातमा बाँडिने; हिस्सेदार वा अंसियारहरूमा दामासाहीले भाग लाग्ने, सजियाँ; गोस्वारा।