साझे

Romanized: saajhe, shaajhe, shajhe, sajhe

एकभन्दा बढी व्यक्तिले उपयोग गर्न पाउने; लगानीमा आफ्नो र अरूको अंश रहेको; पब्लिक; सहकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [साझा+ए]

1
एकभन्दा बढी व्यक्तिले उपयोग गर्न पाउने; लगानीमा आफ्नो र अरूको अंश रहेको; पब्लिक; सहकारी।

सम्बन्धित शब्दहरू