साझा पुरस्कार
Romanized: saajhaa puraskaara, saajha puraskaara, saajhaa puraskaar, saajhaa puraskara
साझा प्रकाशनले वर्षभरिमा आफूले प्रकाशित गरेका पुस्तकहरूमा सर्वश्रेष्ठ ठहरिएको पुस्तकलाई वि. सं. २०२६-देखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साझा प्रकाशनले वर्षभरिमा आफूले प्रकाशित गरेका पुस्तकहरूमा सर्वश्रेष्ठ ठहरिएको पुस्तकलाई वि. सं. २०२६-देखि प्रदान गर्ने गरेको एक पुरस्कार।