पर्यायक्रम
Romanized: paryaayakrama, paryaayakram, paryayakram, paryayakrama
मान वा पदअनुसारको काम; लगातार बढ्दै जाने विकासको विधि वा सिलसिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मान वा पदअनुसारको काम; लगातार बढ्दै जाने विकासको विधि वा सिलसिला।