समयक्रम
Romanized: samayakram, shamayakrama, shamayakram, samayakrama
समयको शृङ्खला; समयको गति; कालक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समयको शृङ्खला; समयको गति; कालक्रम।