कार्यपात्रो

Romanized: kaaryapaatro, kaaryapatro, karyapaatro, karyapatro

खास अवधि (महिना, वर्ष) भित्र कुनै सङ्घ संस्थाले सञ्चालन गर्ने गतिविधि समेत उल्लेख भएको पात्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कार्य+पात्रो]

1
खास अवधि (महिना, वर्ष) भित्र कुनै सङ्घ संस्थाले सञ्चालन गर्ने गतिविधि समेत उल्लेख भएको पात्रो।

सम्बन्धित शब्दहरू