कार्यान्वयन
Romanized: kaaryaanvayana, kaaryaanvayan, kaaryanvayana, karyaanvayana
लिखित वा मौखिक रूपबाट गर्न ठहर भएको कामकारबाईलाई विधिपूर्वक व्यवहारमा ल्याउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लिखित वा मौखिक रूपबाट गर्न ठहर भएको कामकारबाईलाई विधिपूर्वक व्यवहारमा ल्याउने कार्य।