दूरान्वय

Romanized: duraanvaya, duraanvay, duraanwaya, duranvay

विशेषण र विशेष्य, कर्ता र कर्म आदि उपयुक्त ठाउँमा नरही वरपर रहनाले अन्वय गर्न अप्ठ्यारो हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विशेषण र विशेष्य, कर्ता र कर्म आदि उपयुक्त ठाउँमा नरही वरपर रहनाले अन्वय गर्न अप्ठ्यारो हुने स्थिति।
२.
साहित्यिक रचनामा त्यस्तो क्लिष्टता उत्पन्न हुने एक दोष।

सम्बन्धित शब्दहरू