कार्यालय सहयोगी
Romanized: kaaryaalaya sahayogi, kaaryalaya sahayogi, karyaalaya sahayogi, kaaryaalaya sahayogee
कार्यालयका अधिकृतलगायत माथिल्लो तहका कर्मचारीलाई सहयोग गर्ने सहायक कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कार्यालयका अधिकृतलगायत माथिल्लो तहका कर्मचारीलाई सहयोग गर्ने सहायक कर्मचारी।