कार्यालय सचिव

Romanized: kaaryaalaya sachiva, kaaryaalaya sachiv, kaaryalaya sachiva, karyaalaya sachiva

कार्यालयसँग सम्बन्धित पत्राचारको काम सँभाल्ने, विभिन्न विषयको अभिलेख वा रेकर्ड राख्ने आदि कार्यसम्पादन गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यालयसँग सम्बन्धित पत्राचारको काम सँभाल्ने, विभिन्न विषयको अभिलेख वा रेकर्ड राख्ने आदि कार्यसम्पादन गर्ने व्यक्ति; कुनै संस्था, कम्पनी, क्लब आदिको कार्यालयलाई सञ्चालन गर्न खटाइएको वैतनिक वा अवैतनिक व्यक्ति।

सम्बन्धित शब्दहरू