निजी सचिव

Romanized: niji sachiva, niji sachiv, niji sachiwa, niji sachiw

विशिष्ट व्यक्ति वा ओहोदावालाका अधीनमा बसी सहायता वा कामकाज गर्ने व्यक्ति वा त्यस्तो दर्जाको सचिव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विशिष्ट व्यक्ति वा ओहोदावालाका अधीनमा बसी सहायता वा कामकाज गर्ने व्यक्ति वा त्यस्तो दर्जाको सचिव।

सम्बन्धित शब्दहरू