निजी
Romanized: nijee, nijii, niji
अरू कसैसँग सम्बन्ध नभई आफूसँग मात्र सम्बन्ध भएको; आफ्नो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निज+ई]
१.
अरू कसैसँग सम्बन्ध नभई आफूसँग मात्र सम्बन्ध भएको; आफ्नो।
२.
कुनै एक वर्ग वा व्यक्तिसित मात्र सम्बन्धित; व्यक्तिगत।
३.
आफ्नो मात्र हकको वा हक भोगेको।