निज
Romanized: nij, nija
खास आफै; आफू, स्वयम्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्व [संस्कृत]
१.
खास आफै; आफू, स्वयम्।
२.
सो; ऐजन।
३.
(विशेषण)
आफ्नो।
४.
फलानु।
५.
उक्त; सो।