चिज

Romanized: chija, chij, cij, cija

चिज (chija) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चिज(१)

(नाम [अङ्.])
1.
वैज्ञानिक प्रक्रियाअनुसार जमाइएको दुधबाट बनेको खाद्य पदार्थ।

चिज(२)

(नाम [फारसी])
१..
कुनै पनि वस्तु वा पदार्थ; थोक।
२..
महत्त्वपूर्ण वस्तु वा उत्तम कुरो ।

सम्बन्धित शब्दहरू