स्वास्थ्य सचिव
Romanized: svaasthya sachiva, svaasthya sachiv, svasthya sachiva, svaasthya sachiwa
मन्त्रीपरिषद्ले गरेको स्वास्थ्यसम्बन्धी निर्णयलाई कार्यान्वयन गराउने र स्वास्थ्य मन्त्रालयको विशिष्ट पदभार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मन्त्रीपरिषद्ले गरेको स्वास्थ्यसम्बन्धी निर्णयलाई कार्यान्वयन गराउने र स्वास्थ्य मन्त्रालयको विशिष्ट पदभार सम्हाल्ने प्रशासन प्रमुख।