प्रेस सचिव
Romanized: presa sachiva, presa sachiv, presa sachiwa, presa sachiw
कुनै संस्था वा विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव (प्रेस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै संस्था वा विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव (प्रेस सेक्रेटरी)।