विधि सचिव
Romanized: vidhi sachiva, vidhi sachiv, vidhi sachiwa, widhi sachiva
विधि वा कानुनका सम्बन्धमा सरकारलाई सल्लाह दिने सरकारी उच्च पदाधिकारी; कानुन सचिव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विधि वा कानुनका सम्बन्धमा सरकारलाई सल्लाह दिने सरकारी उच्च पदाधिकारी; कानुन सचिव।