प्रशासकीय सहायक

Romanized: prashaasakiya sahaayaka, prashaasakiya sahaayak, prashaasakiya sahayaka, prashasakiya sahaayaka

मुख्य प्रशासकका मातहतमा रहेर निजले चलाउने प्रशासनसम्बन्धी कार्यमा सहयोग पुऱ्याउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मुख्य प्रशासकका मातहतमा रहेर निजले चलाउने प्रशासनसम्बन्धी कार्यमा सहयोग पुऱ्याउने व्यक्ति।
२.
कुनै कार्यालयका मुख्य प्रशासकभन्दा तल्लो तहको प्रशासक।

सम्बन्धित शब्दहरू