प्रशासकीय कार्यविधि

Romanized: prashaasakiya kaaryavidhi, prashaasakiya karyavidhi, prashasakiya kaaryavidhi, prashaasakiya kaaryawidhi

प्रशासनसम्बन्धी काम कसरी गर्नुपर्छ भन्ने नीति एवं नियमको तरिका; प्रशासनिक व्यवस्था मिलाउने; कार्यप्रणाली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रशासनसम्बन्धी काम कसरी गर्नुपर्छ भन्ने नीति एवं नियमको तरिका; प्रशासनिक व्यवस्था मिलाउने; कार्यप्रणाली; प्रशासनका कामकारबाईको ढाँचा।

सम्बन्धित शब्दहरू