प्रशासकीय सङ्गठन

Romanized: prashaasakiya sanggathana, prashaasakiya sanggathan, prashasakiya sanggathana, prasaasakiya sanggathana

कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति विशिष्ट व्यक्तिहरूद्वारा गठित प्रशासकीय समूह; विशिष्ट किसिमका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति विशिष्ट व्यक्तिहरूद्वारा गठित प्रशासकीय समूह; विशिष्ट किसिमका प्रशासकीय व्यक्तिहरूको समूह।

सम्बन्धित शब्दहरू