सक्रिय सहायता

Romanized: sakriya sahaayataa, sakriya sahaayata, sakriya sahayataa, sakriya sahaayat

कुनै कामका निम्ति मुखले मात्र नभई तन-मन-धनले र विशेषतः शारीरिक परिश्रमले समेत गरिने सहायता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कामका निम्ति मुखले मात्र नभई तन-मन-धनले र विशेषतः शारीरिक परिश्रमले समेत गरिने सहायता।

सम्बन्धित शब्दहरू