असहायता

Romanized: asahaayataa, asahaayata, asahayataa, asahaayat

असहाय भएको अवस्था; निराश्रयता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असहाय भएको अवस्था; निराश्रयता।
२.
सहायता नपाएको स्थिति।

सम्बन्धित शब्दहरू