असहा
Romanized: asahaa, asah, ashahaa, ashaha
कसैलाई नसहने; पिराहा; ईर्ष्यालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कसैलाई नसहने; पिराहा; ईर्ष्यालु।
२.
नसहने; असहिष्णु; अधीर।