कालक्रमिक

Romanized: kaalakramika, kaalakramik, kalakramik, kalakramika

कालक्रमसम्बन्धी; कालक्रमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कालक्रमसम्बन्धी; कालक्रमको।
२.
कालक्रमका विचारले प्रस्तुत हुने वा गरिने (कालक्रमिक भाषाविज्ञान, कालक्रमिक तथ्याङ्क इ.)।

सम्बन्धित शब्दहरू