कालक्रम
Romanized: kaalakrama, kaalakram, kalakram, kalakrama
काल वा समयको क्रमिक घटना वा अनुक्रम; घटनाका आधारमा संवत्, दिन, मिति आदिको क्रमन्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काल वा समयको क्रमिक घटना वा अनुक्रम; घटनाका आधारमा संवत्, दिन, मिति आदिको क्रमन्यास।