रोलक्रम

Romanized: rolakram, rolakrama

उत्तराधिकारको क्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उत्तराधिकारको क्रम।
२.
एकपछि अर्को क्रम; पालो।
३.
वरिष्ठताको क्रमिक स्थान।

सम्बन्धित शब्दहरू