काली दह

Romanized: kaali daha, kaali dah, kali dah, kaalee daha

ज्यादै गहिरो हुनाको कारणले पानी कालो देखिने दह; भयङ्करको दह; काली रह। उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ज्यादै गहिरो हुनाको कारणले पानी कालो देखिने दह; भयङ्करको दह; काली रह।
२.
(विशेषण) असाध्यै मौलाएको; सप्रिएको। (उदा.- यो साल बारीमा कालीदह मकै भएको छ।)

उदाहरण वाक्य

  • यो साल बारीमा कालीदह मकै भएको छ।

सम्बन्धित शब्दहरू