कालीकुयुँ

Romanized: kaalikuyum, kaalikuyun, kalikuyun, kaaleekuyum

पाकेपछि काला हुने र साना दाना फल्ने फलको बोट; त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाकेपछि काला हुने र साना दाना फल्ने फलको बोट; त्यसको फल।

सम्बन्धित शब्दहरू