कालोनुन
Romanized: kaalonuna, kaalonun, kalonun, kalonuna
अपच, डकार आदिमा फाइदा गर्ने एक प्रकारको नुन; बिरेनुन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अपच, डकार आदिमा फाइदा गर्ने एक प्रकारको नुन; बिरेनुन ।