कालोनिलो
Romanized: kaalonilo, kalonilo
आत्तिएको; रिसाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आत्तिएको; रिसाएको।
२.
कालो र निलो।