निलोकालो
Romanized: nilokaalo, nilokalo
अँध्यारो; अन्धकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अँध्यारो; अन्धकार।
२.
डरत्रासका कारण अनुहार अँध्यारो भएको।
३.
निलो र कालो।
४.
निलो र कालो।