निलो
Romanized: nilo
आकाशजस्तो गाढा रङको; नीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नील]
१.
आकाशजस्तो गाढा रङको; नीर।
२.
गाढा आकासे रङको; निलो रङ भएको।