किँज्याउनु

Romanized: kimjyaaunu, kinjyaaunu, kinjyaunu, kimjyaunu

झन्झटको काम लाउनु; हिँजो लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
झन्झटको काम लाउनु; हिँजो लाउनु।
२.
सताउनु; पिरोल्नु।
३.
दिक्क गराउनु।

सम्बन्धित शब्दहरू