किन किन

Romanized: kina kin, kina kina, kinakina, kinakin

थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द। (उदा.- किन किन आज मलाई पढ्न… उदाहरण वाक्य पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय

1
थाहा नभएको कारणबारे विस्मयपूर्वक भनिने शब्द; संशय, अनिच्छा वा अरुचि जनाउने शब्द। (उदा.- किन किन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ।)

उदाहरण वाक्य

  • किन किन आज मलाई पढ्न नजाऊँजस्तो भइरहेछ।

सम्बन्धित शब्दहरू