किनारा लगाउनु
Romanized: kinaaraa lagaaunu, kinaara lagaaunu, kinaaraa lagaunu, kinaraa lagaaunu
फैसला गर्नु, मुद्दाको अन्तिम निर्णय गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
फैसला गर्नु, मुद्दाको अन्तिम निर्णय गर्नु।