किराततिक्त

Romanized: kiraatatikta, kiraatatikt, kiratatikt, kiratatikta

वैद्यकमा प्रसिद्ध अति तितो नेपाली घाँस; चिराइतो; भूनिम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वैद्यकमा प्रसिद्ध अति तितो नेपाली घाँस; चिराइतो; भूनिम्ब।

सम्बन्धित शब्दहरू