किराफट्याङ्ग्रा
Romanized: kiraaphatyaanggraa, kiraaphatyaanggra, kiraaphatyanggraa, kiraphatyaanggraa
भुइँमा घस्रेर हिँड्ने र उड्ने ससाना जीवहरूको समूह; कीटपतङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [किरो+फट्याङ्ग्रो]
1
भुइँमा घस्रेर हिँड्ने र उड्ने ससाना जीवहरूको समूह; कीटपतङ्ग।